टिङ्ग्रिङ
Romanized: tinggringa, tinggring, tinggrina, tingringa
दुब्लो र अग्लो शरीर उभिएर वा एक्लै रहने गरी; ठिङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [टिङ्गर+इड्ड]
१.
दुब्लो र अग्लो शरीर उभिएर वा एक्लै रहने गरी; ठिङ्ग।
२.
(विशेषण)
सर्वसाधारण व्यक्ति वा वस्तुभन्दा भिन्न; छुट्टा; फुट्टा।