गिङ्ग्रिङ्ङ
Romanized: ginggringnga, ginggringng, ginggringna, ginggrinnga
गङ्ग्रङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गङ्ग्रङ्ङ।
२.
खजमजिएको; सुकेर कटकटिएको।
३.
हाड र करङ मात्र भएको।