गिङ्ग्रिङ
Romanized: ginggringa, ginggring, ginggrina, gingringa
मानव शरीरको अस्थिपञ्जर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
मानव शरीरको अस्थिपञ्जर।
२.
मान्छे दुब्लाएर हाडछाला मात्र भएको अवस्था।
३.
रुख आदिको झिक्रा मात्र भएको अवस्था।