घुड्रिङ
Romanized: ghudringa, ghudring, ghudrin, ghudrina
किर्कोलाजस्ता गेडा फल्ने, उखुजस्तो एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
किर्कोलाजस्ता गेडा फल्ने, उखुजस्तो एक जातको बोट।
२.
बाँस आदिका डन्ठीको टुप्पो कुच्याएर गुजुल्टा उठाएको, धामीलाई चाहिने वस्तु।
३.
मुन्द्री परेको केश।