घिरिङ

Romanized: ghiringa, ghiring, ghirin, ghirina

चिप्लेर वा घिस्रेर खेलिने एक प्रकारको खेल; चिप्लेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल घिर्+इङ]

१.
चिप्लेर वा घिस्रेर खेलिने एक प्रकारको खेल; चिप्लेटी।
२.
कुनै कामको असफलता वा विफलता।
३.
घिर्नी; घिरों।

सम्बन्धित शब्दहरू