रिङ
Romanized: ringa, ring, rin, rina
तार, डन्डी, बेत, रबर आदिको चटक देखाइने वा फ्याँक्ने र समात्ने गरी खेलिने बाटुलो चक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ. रिङ्ङ्ग]
१.
तार, डन्डी, बेत, रबर आदिको चटक देखाइने वा फ्याँक्ने र समात्ने गरी खेलिने बाटुलो चक्का।
२.
कानमा लगाइने मुन्द्रो।
३.
बाटुलो डोलो औंठी।
४.
खेलतमासा आदि अखाडाको वृत्ताकार जमिन।
५.
घण्टीको शब्द।