बोरिङ
Romanized: boringa, boring, borin, borina
जमिनमुनिको पानी तान्न पाइप गाड्ने काम वा त्यसरी पानी तान्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
जमिनमुनिको पानी तान्न पाइप गाड्ने काम वा त्यसरी पानी तान्ने काम।