स्प्रिङ
Romanized: springa, spring, shpringa, sprin
स्थिति, स्थापक गुणले युक्त फलामको कमानी; इस्पातको तार, पाता आदि दोब्याई खुम्च्याउन, तन्काउन मिल्ने पारिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
स्थिति, स्थापक गुणले युक्त फलामको कमानी; इस्पातको तार, पाता आदि दोब्याई खुम्च्याउन, तन्काउन मिल्ने पारिएको लचिलो वस्तु; तान्दा तन्किने र छोड्दा खुम्चिने तार, पाता आदि।