सिप्रिङ
Romanized: sipringa, sipring, shipringa, siprin
माछा मार्न प्रयोग गरिने, चोयाबाट बुनेको, डोकोजस्तो आकारको टोकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
1
माछा मार्न प्रयोग गरिने, चोयाबाट बुनेको, डोकोजस्तो आकारको टोकरी।