घिर्लिङ
Romanized: ghirlinga, ghirling, ghirlin, ghirlina
खोला वा नदीमा वारपार गर्नाका निम्ति टाँगिएका लट्ठामा झुन्ड्याइएको, मानिस बस्न हुने, सानोमा कोक्रोजस्तो देखि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खोला वा नदीमा वारपार गर्नाका निम्ति टाँगिएका लट्ठामा झुन्ड्याइएको, मानिस बस्न हुने, सानोमा कोक्रोजस्तो देखि ठुलोमा मोटर तार्न हुनेसम्मको, तानेर वा यन्त्रद्वारा चलाइने साधन वा वाहन; एक प्रकारको तुइन।