घुङ्रिङ
Romanized: ghungringa, ghungring, ghungrina, ghunringa
घुँगुरिएको कपाल वा त्यस्तो वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घुँगुरिएको कपाल वा त्यस्तो वस्तु।
२.
धामीले भेद झिक्नका लागि प्रयोग गर्ने किर्कौंलाजस्ता गेडा फल्ने बाँसका जातको एक प्रकारको वनस्पति वा ढोडे निगालो।
३.
बाँस आदिका डन्ठीको टुप्पो कुच्याएर गुजुल्टा उठाएको, धामीले ढ्याङ्ग्रो ठोक्ने गजो।