जिङ्ग्रिङ्ग
Romanized: jinggringga, jinggringg, jinggringa, jingringga
कोरीबाटी नगर्नाले खजमजिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) जिङ्ग्रिङ]
१.
कोरीबाटी नगर्नाले खजमजिँदाको किसिमले।
२.
दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहेझैँ भईकन।
३.
मलजल नपाएको बिरुवा छिप्पिएर रुखो, जर्रो भएजस्तै गरी।