जिङ्लो

Romanized: jinglo, jinlo

जीर्ण; कमजोर; अशक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जीर्ण; कमजोर; अशक्त।
२.
पुरानो; थोत्रो; च्यातिएको।
३.
भत्किन लागेको; जीर्ण भएको।

सम्बन्धित शब्दहरू