जिङ्ग्रिनु

Romanized: jinggrinu, jingrinu

मलजल नपाएको बिरुवा छिप्पिएर रुखो वा जर्रो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अरबी मू. जिङ्ग्र+इ+नु]

२.
मलजल नपाएको बिरुवा छिप्पिएर रुखो वा जर्रो हुनु।
३.
दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहनु; जिङ्ग्रिङ पर्नु।

सम्बन्धित शब्दहरू