जिरिङ्ग
Romanized: jiringga, jiringg, jiring, jiringa
उत्तेजना आदिबाट शरीरका रौँहरू ठाडा भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अमू. (द्वि.) जिरिङ]
१.
उत्तेजना आदिबाट शरीरका रौँहरू ठाडा भएर।
२.
भयानक दृश्य देख्दा वा अन्य कुनै कारणले मनमा डर पैदा हुँदाको किसिमले।
३.
भयभीत।
४.
भुत्ला वा जगल्टा ठाडो भएको; जिङ्ग्रिङ्ङ।