सिरिङ्ङ
Romanized: siringnga, siringng, siringna, sirinnga
ज्वर, भय, जाडो आदिको कारणले शरीरमा कम्प हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. सिरिङ्+ङ]
१.
ज्वर, भय, जाडो आदिको कारणले शरीरमा कम्प हुने गरी।
२.
दाँतमा ढुङ्गा वा चिसोतातो वस्तु लाग्दा पीडा हुने चालले।