डङ्ग्रङ
Romanized: danggranga, danggrang, danggrana, dangranga
लड्दा, पछारिँदा वा थचारिँदा ठुलो आवाज आउने गरी; भुङ्ग; डड्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल डङ्ग्रङ्+ङ]
1
लड्दा, पछारिँदा वा थचारिँदा ठुलो आवाज आउने गरी; भुङ्ग; डड्ङ।