कुरङ्ग

Romanized: kurangga, kurangg, kurang, kuranga

कृष्णसारका आकारप्रकारको र खैरो रङ हुने ठुलो मृगको एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कृष्णसारका आकारप्रकारको र खैरो रङ हुने ठुलो मृगको एक जाति।
२.
हरिण; मृग।
३.
तासको तुरुप खेलमा बोलिएको रङ्ग (तुरुप) बाहेक अरू तीन रङ्ग।
४.
बदरङ्ग; बजरङ्ग।
५.
पासा, पच्चिसका खेलमा रातो, सेतो वा पहेँलोबाहेकको कालो वा हरियो गोटी।

सम्बन्धित शब्दहरू