तुरङ्ग
Romanized: turangga, turangg, turang, turanga
घोडा; तुरग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घोडा; तुरग।
२.
मन; चित्त।