तुङ्ग
Romanized: tungga, tungg, tung, tunga
अग्लो; उन्नत; उच्चो; लामो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अग्लो; उन्नत; उच्चो; लामो।
२.
(नाम)
पहाड; शिखर; चुचुरो ।