फुङ्ग

Romanized: phungga, phungg, fungga, fungg

चेहरा, रङ आदि निस्तेज हुने गरी; फिक्का पर्ने किसिमले; फुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फुङ्ग]

१.
चेहरा, रङ आदि निस्तेज हुने गरी; फिक्का पर्ने किसिमले; फुङ।
२.
रुख, पात केही नभई खुला भएर ।
३.
दङदङती धुलो उड्ने चालमा।

सम्बन्धित शब्दहरू