फुङ्ङ

Romanized: phungnga, phungng, fungnga, phungna

चेहरा, रङ आदि निस्तेज हुने गरी; फिक्का पर्ने किसिमले; फुङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. फुङ्+ङ]

१.
चेहरा, रङ आदि निस्तेज हुने गरी; फिक्का पर्ने किसिमले; फुङ्ङ।
२.
डङडङ्ती धुलो उड्ने चालमा।
३.
रुख, पात केही नभई खुला भएर।

सम्बन्धित शब्दहरू