डुङ्ङ
Romanized: dungnga, dungng, dungna, dunnga
सडेको वस्तु गन्हाएझैँ दुर्गन्धित पाराले; ठस्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. डुङ्+ङ]
1
सडेको वस्तु गन्हाएझैँ दुर्गन्धित पाराले; ठस्स।