डुङ्गा
Romanized: dunggaa, dungga, dungg, dungaa
नदीमा वारपार गर्नका निम्ति काठ खोपेर वा फल्याकहरू गाँसगँस पारेर बनाइएको, बहना खियाएर चलाइने साधन; नाउ; नौका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्रोण]
1
नदीमा वारपार गर्नका निम्ति काठ खोपेर वा फल्याकहरू गाँसगँस पारेर बनाइएको, बहना खियाएर चलाइने साधन; नाउ; नौका।