तुङ्वा

Romanized: tungvaa, tungva, tungwaa, tungv

उसिनेको कोदो वा मकै अमिल्याई बनाइएको जाँड माडी छोक्रा नछुट्ट्याईकन बनाइएको झोल पिपाले चुसेर खाइने बाँस वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोट-बर्मेली]

1
उसिनेको कोदो वा मकै अमिल्याई बनाइएको जाँड माडी छोक्रा नछुट्ट्याईकन बनाइएको झोल पिपाले चुसेर खाइने बाँस वा काठको ढुङ्ग्रो।

सम्बन्धित शब्दहरू