निङ्वा
Romanized: ningvaa, ningva, ningwaa, ningv
इच्छा; अभिरुचि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
१.
इच्छा; अभिरुचि।
२.
मन; मानसिक स्थिति।
३.
विचार; विवेक।