सुरङ्ग

Romanized: surangga, surangg, shurangga, surang

राम्रो रङ्ग भएको; सुन्दर वर्णको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
राम्रो रङ्ग भएको; सुन्दर वर्णको।
२.
(नाम) सुन्दर रङ्ग; राम्रो रङ्ग।
३.
सुन्तला।
४.
सिँदुर।

सम्बन्धित शब्दहरू