रङ्ग

Romanized: rangga, rangg, rang, ranga

रङ (वर्ण वा रोगन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
(हेर्नुहोस्) रङ (वर्ण वा रोगन)।
२.
सौन्दर्य।
३.
नाचगान वा अभिनय; रामरमिता; रसरङ्ग।
४.
क्रीडा; खेलकुद।
५.
आनन्दको उत्सव; मोजमजा ।
६.
घर ।
७.
चालढाल; रङ्गढङ्ग।
८.
कुनै धातुलाई टाल्न, जोड्न प्रयोग गरिने धातु; राङ।
८.
खेलकुदको आयोजना गरिने ठाउँ; रङ्गशाला।
१०.
नाटक प्रदर्शन गरिने मञ्च; रङ्गमञ्च।

सम्बन्धित शब्दहरू