द्रङ्ग

Romanized: drangga, drangg, drang, dranga

प्रशासनिक दृष्टिअनुसार व्यापारको केन्द्रसमेत भएको नगरभन्दा सानो गाउँ वा वस्ती; लिच्छविकालीन कुनै बजारअड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रशासनिक दृष्टिअनुसार व्यापारको केन्द्रसमेत भएको नगरभन्दा सानो गाउँ वा वस्ती; लिच्छविकालीन कुनै बजारअड्डा।

सम्बन्धित शब्दहरू