गुन्द्रुङ्ग
Romanized: gundrungga, gundrungg, gundrung, gundrunga
कुनै प्राणी वा वस्तु तल झर्दा, फाल हाल्दा आवाज आउने गरी; गुद्रुङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. गुन्द्रुङ्+ग/ङ]
1
कुनै प्राणी वा वस्तु तल झर्दा, फाल हाल्दा आवाज आउने गरी; गुद्रुङ्ङ।