गुन्टे

Romanized: gunte

गुन्टाका छाँटको; ग्याँचे; पुड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गुन्टो+ए]

१.
गुन्टाका छाँटको; ग्याँचे; पुड्को।
२.
गुन्टेमार्सी।

सम्बन्धित शब्दहरू