उँधमुन्टे

Romanized: undhamunte, umdhamunte

उँधो मुन्टो लगाउने, मुन्टो निहुरेको; घोसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [उँधो+मुन्टे]

१.
उँधो मुन्टो लगाउने, मुन्टो निहुरेको; घोसे।
२.
(नाम) पुरुषको लिङ्ङ्ग।

सम्बन्धित शब्दहरू