उँधौली

Romanized: undhauli, umdhaulee, undhaulee, undhaulii

तलतिरको; मन्तिरको; उँधोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [उँधो औली]

१.
तलतिरको; मन्तिरको; उँधोको।
२.
मङ्सिर महिनाको शुक्लपक्षको पूर्णिमा; अगहन पूर्णिमा (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि जाडो सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि बेसीतिर झारिन्छ र बेसीतिरका देवीदेवताको पूजा गरिन्छ। त्यसैले यस दिनलाई उँधौली भनिएको हो।)।

सम्बन्धित शब्दहरू