उँधौलीउँभौली
Romanized: umdhauliunbhauli, undhauliumbhauli, undhauliunbhauli, umdhauleeumbhauli
अवनति र उन्नति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अवनति र उन्नति।
२.
उँधो झर्ने र उँभो लाग्नेहरूको ताँती; परदेश लाग्ने र घर फर्कनेहरूको लहर।
३.
वैशाख र मङ्सिर पूर्णिमाताक गरिने गोठधूप र कुलदेवता आदिको पूजा।