उँभौली
Romanized: unbhauli, umbhaulee, unbhaulee, unbhaulii
मास्तिरको; अग्लो ठाउँको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मास्तिरको; अग्लो ठाउँको।
२.
(नाम)
वैशाख महिनाको शुक्लपक्षमा पर्ने पूर्णिमा; वैशाखी पूर्णिमा। (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि गर्मी सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि लेकतिर लगिन्छ र वनका देवीदेवताको पूजा गरिन्छ। त्यसो हुनाले यस दिनलाई उँभौली भनिएको हो।)।