उँभो
Romanized: unbho, umbho
माथितिर; मास्तिर, अग्लो ठाउँमा; उचाइमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम यो. [संस्कृत ऊर्ध्व]
1
माथितिर; मास्तिर, अग्लो ठाउँमा; उचाइमा।