उँग

Romanized: umg, unga, ung, umga

बस्दाबस्दै निद्राको जोडले आँखा लट्ठिने स्थिति; निद्रा लाग्ने लाग्ने बेलाको पूर्वरूप; झकाइ; तन्द्रा; उँघ; उङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत उङ्घ]

1
बस्दाबस्दै निद्राको जोडले आँखा लट्ठिने स्थिति; निद्रा लाग्ने लाग्ने बेलाको पूर्वरूप; झकाइ; तन्द्रा; उँघ; उङ।

सम्बन्धित शब्दहरू