उँगिनु
Romanized: unginu, umginu
थकाइ र आलस्यले लट्ठिएर झुलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भाववाच्य क्रिया [उँग्+इ+नु]
1
थकाइ र आलस्यले लट्ठिएर झुलिनु।