उँग्नु

Romanized: ungnu, umgnu

बस्दाबस्दै निद्राले लठ्ठिएर झुल्नु; अर्धनिद्राको वशमा पर्नु; आधा होस, आधा बेहोसजस्तो भएर झकाउनु; तन्द्रामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [उँग+नु]

1
बस्दाबस्दै निद्राले लठ्ठिएर झुल्नु; अर्धनिद्राको वशमा पर्नु; आधा होस, आधा बेहोसजस्तो भएर झकाउनु; तन्द्रामा पुग्नु; उँघ्नु।

सम्बन्धित शब्दहरू