ऋग्
Romanized: rig, rg
चार वेदमध्ये सबैभन्दा पहिलो वेदको नाम; ऋग्वेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चार वेदमध्ये सबैभन्दा पहिलो वेदको नाम; ऋग्वेद।
२.
चौध विद्यामध्ये एक विद्या।