ऋत्विक्
Romanized: ritvik, ritwik, ritbik, rtwik
यज्ञकार्यमा ब्रह्मा वा सहायकको भूमिका निर्वाह गर्ने आधिकारिक व्यक्ति; कुनै यजमानका निम्ति ऋतुमा यज्ञ गरिदिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
यज्ञकार्यमा ब्रह्मा वा सहायकको भूमिका निर्वाह गर्ने आधिकारिक व्यक्ति; कुनै यजमानका निम्ति ऋतुमा यज्ञ गरिदिने याज्ञिक या पुरोहित।