ऋत्विग
Romanized: ritviga, ritvig, ritwiga, ritwig
प्रतिदिन ठिक समयमा काम गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रतिदिन ठिक समयमा काम गर्ने व्यक्ति।
२.
यजमानका घरमा यज्ञ यागादि कार्य गराउने ब्राह्मण; पुरोहित।
३.
यज्ञमा दीक्षित भएको ब्राह्मण।