उद्विग्न

Romanized: udvign, udwigna, udwign, udbigna

उद्वेगले भरिएको; आकुल; व्याकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उद्वेगले भरिएको; आकुल; व्याकुल।
२.
भय र त्रासले आतङ्कित; चिन्तित; दुःखित।

सम्बन्धित शब्दहरू