द्विगु

Romanized: dwigu, dbigu, dvigu

सङ्ख्यावाचक शब्द पूर्वपदका रूपमा रही विशेष्यको रूपमा रहेको उत्तरपदको विशेषता जाहेर गरी समुदाय र एकीभाव… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सङ्ख्यावाचक शब्द पूर्वपदका रूपमा रही विशेष्यको रूपमा रहेको उत्तरपदको विशेषता जाहेर गरी समुदाय र एकीभाव बुझाउने समास (दोबाटो, तीनमुहानी, चौघेरा इ.)।

सम्बन्धित शब्दहरू