द्वित्व
Romanized: dvitv, dvitwa, dwitva, dvitw
दुइटा हुनाको भाव वा अवस्था; दोहोरो स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुइटा हुनाको भाव वा अवस्था; दोहोरो स्थिति।
२.
दुईको सङ्ख्या।
३.
युग्म; जोडा।
४.
एकै अनुहारका र एकै अर्थका शब्दहरू पूर्ण, आंशिक तथा आपरिवर्तित रूपमा दोहोरिएर नयाँ शब्दहरूको निर्माण हुने व्याकरणिक प्रक्रिया; द्विरुक्ति (झरझर, तात्तातो, खनखाँचो इ.)।