द्वितीय

Romanized: dvitiy, dwitiya, dwitiy, dviteeya

दोस्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दोस्रो।
२.
दोस्रा तहको; दोस्रो दर्जाको।
३.
अर्को; अन्य।

सम्बन्धित शब्दहरू