अद्वितीय
Romanized: advitiy, adwitiya, adwitiy, adviteeya
तुलना गर्न वा भिडाउन सुहाउने अर्को व्यक्ति नभएको; बेजोड; अतुलनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तुलना गर्न वा भिडाउन सुहाउने अर्को व्यक्ति नभएको; बेजोड; अतुलनीय।
२.
उम्दा; उत्तम; श्रेष्ठ।
३.
अभूतपूर्व ।