द्वितीया
Romanized: dvitiyaa, dwitiyaa, dvitiy, dwitiya
कृष्ण वा शुक्ल पक्षको दोस्रो तिथि; प्रतिपदाको भोलिपल्ट; दुतिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कृष्ण वा शुक्ल पक्षको दोस्रो तिथि; प्रतिपदाको भोलिपल्ट; दुतिया।
२.
(विशेषण)
आफूदेखि अर्की; दोस्री।
३.
दोस्रो दर्जाकी।