तृतीया

Romanized: tritiyaa, tritiya, tritiy, triteeyaa

कृष्णपक्ष वा शुक्लपक्षको तेस्रो तिथि; चान्द्रमासको प्रत्येक पक्षको तेस्रो तिथि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कृष्णपक्ष वा शुक्लपक्षको तेस्रो तिथि; चान्द्रमासको प्रत्येक पक्षको तेस्रो तिथि ।
२.
व्याकरणमा करण कारक वा त्यसको विभक्तिचिह्न।

सम्बन्धित शब्दहरू