पितृतीर्थ
Romanized: pitritirtha, pitritirth, pitriteertha, pitriteerth
हिन्दुहरूको पितृकार्य गरिने गया, ब्रह्मकपाली आदि तीर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हिन्दुहरूको पितृकार्य गरिने गया, ब्रह्मकपाली आदि तीर्थ।
२.
चोर औंला र बुढी औंलाका बिचको हत्केलाको छेउ भाग।